ताजा समाचार
कुन स्थानीय तहमा को-को बने उम्मेदवार ? || उम्मेदवारी दर्ताका ५ रोचक घटनाः आत्महत्याको प्रयासदेखि डीभी प्रकरणसम्म || काठमाडौंका उम्मेदवारः एमाले र राप्रपा मिल्दा कांग्रेसलार्इ ‘प्रेसर’ || खानाको बिषयमा असन्तुष्टि जनाउने भारतीय बीएसएफका जवान बर्खास्त || डीपीएल: रोमाञ्चक फाइनलको अपेक्षा || संशोधन विधेयक परिमार्जन गर्न सरकार तयार, मधेसी मोर्चा चुनावमा जाने || राष्ट्रपति आज भारत जाँदै, दुई दिन सार्वजनिक विदा मन्त्रिपरिषद बैठकबाट || चुनावी सकसका २८ दिनः उपेन्द्र यादवले जित्लान् कि प्रचण्डले ? || सरकारलाई धन्यवाद दिँदै एमालेले भन्यो-हाम्रो अडान सही साबित भयो || जनकपुर क्षेत्रका पर्यटकीय सम्पदाहरू विश्व सम्पदा सूचीको पर्खार्इमा || चेल्सीले म्यानचेष्टर सिटीलाई हरायो || जहाँ गाईलाई खतरनाक जनावर मानिन्छ || गन्हाउने जुत्ताको घिनलाग्दो प्रतियोगिता, निणर्णायक नै झण्डै बेहोस || विश्वको पुरानो लोकतान्त्रिक गाउँ, जहाँका कुनै चिज छुन पाइँदैन || असमान’ ३ धारामा संशोधन प्रस्ताव, भारतले दिएन धारणा || नीलकण्ठ उप्रेतीको सुझावः प्रदेश नम्बर १ र २ मा बैशाख || ठुला अस्पतालकै शौचालय यस्तो भएपछि बिरामीको अवस्था के होला ? || रामनवमी पर्व धुमधामका साथ मनाइँदै || अष्ट्रेलियाबिरुद्ध भारतले ६ विकेट गुमाएर २४८ रन बनायो, अझै ५२ || राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू || कांग्रेस वैठक आजदेखि, देउवाले कार्यसम्पादन समिति गठनको प्रस्ताव पेस गर्ने || ६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै || राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक || धारा २७४ संशोधन गरे मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने || उत्तर–प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ उप–मुख्यमन्त्रीमा दिनेश शर्मा र केशवप्रसाद मौर्य || भारतीय सद्दाम हुसेन : जसले नामकै कारण जागिर पाएनन् || हराएको छोरो छोरी बनेर भेटिएपछि… || चिट चोर्ने विद्यार्थीले पारे यस्तो हैरान, डिक्सनरीमै शव्दको अर्थ बदल्न || कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर || १००औं टेष्टमा बंगलादेश बिजयी || मोर्चा र एमालेवीच प्रतिष्ठाको लडाइँ, सुरक्षा लापरवाही || मेची किनारबाट अघि बढेको एमाले क्याराभान महाकाली किनारामा || टीकापुरमा एमाले नेताको शानः हेर्नुहोस् १४ तस्वीर || व्वाइफ्रेन्ड चिसिएपछि उनकै अगाडि अपरिचितलाई किस || नितम्बमा गिलास अठ्याउने अनौठो च्यालेन्ज || कछुवाको पेटमा भेटिए ९ सय १५ सिक्का || कमल थापाले सरकारमा गएको तीन दिनमै किन समर्थन फिर्ता लिन्छु || एमाले जबर्जस्ती मधेस पसेको भन्दै मोर्चाले गर्‍यो नेपालगञ्ज बन्द || बिजयपुर पुलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी || काठमाडौंका विद्यालयमा विद्यार्थीको खडेरी, ८५ विद्यालयमा सयभन्दा कम विद्यार्थी ||
राजनिति
नरेश नेपाली

कुन स्थानीय तहमा को-को बने उम्मेदवार ?
पुरा पढ्नुहोस ...

राजनिति
नरेश नेपाली

उम्मेदवारी दर्ताका ५ रोचक घटनाः आत्महत्याको प्रयासदेखि डीभी प्रकरणसम्म
पुरा पढ्नुहोस ...

Your Advertisement Here
Your Advertisement Here
Your Advertisement Here
नरेश नेपाली, ०, ०
कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर पुरा पढ्नुहोस ...
छोरा र छोरीको नाममा अमिताभले बराबर
कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर
पुरा पढ्नुहोस ...
विपिनदेखि कामेश्वरसम्म, जसको पारिश्रमिक यसरि बढ्यो
कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर
पुरा पढ्नुहोस ...
ममता र संझनालाई ‘मिस एन्ड मिसेस’
कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर
पुरा पढ्नुहोस ...
अनमोलको ‘कृ’ भन्दा आनाको ‘ग्याङस्टार ब्लूज’
कमेडियन स्टार कपिल शर्माले सार्वजनिक गरे श्रीमतीको तस्बिर
पुरा पढ्नुहोस ...
Your Advertisement Here
Your Advertisement Here
अन्तर्वार्ता
०, ०
सुफी लभर, ‘साइँली’ का प्रेमी उसुका गोल्डमेडल विजेता हेमन्त कसरी आए संगीतमा ?
०, ०
हो, यो भन्दा अगाडी हामीले बिर्तामोडमा बृहत् पुस्तक प्रदर्शनी सकाएर दमकमा माघ १५ गतेबाट
लेखहरु
Your Advertisement Here
आजको रशिफल
  • आजको राशिफल २०७४/०१/२० बुधवार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    मिहिनेत र लगनशीलताको खाँचो छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ । तर योजनाबद्ध भई काम गर्न सके समय उत्साहवद्र्धक रहेको छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

     

    (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

  • Mathili NEWS
    12:00 AM - 07:15 AM
  • HINDI NEWS
    12:00 AM - 01:20 PM
  • HINDI NEWS
    12:00 AM - 05:15 PM
  • Mathila timep pass
    03:30 AM - 12:00 AM
  • CIN NEPALI NEWS
    06:00 AM - 06:30 AM
  • Mathili NEWS
    07:00 AM - 07:15 PM
  • BHojupuri Rasrang
    10:00 AM - 11:00 PM
  • SADHAKHA .COM
    11:00 AM - 12:00 PM
  • HELLO DAMAND
    12:00 PM - 01:00 AM
  • Mathila moud Faresh
    01:30 PM - 03:00 PM
  • Mathila moud Faresh
    01:30 PM - 03:00 PM
  • NEPALI NEWS
    03:00 PM - 03:20 AM
  • NEPALI NEWS
    03:00 PM - 03:20 PM
  • MITHILA TIME PASS
    03:30 PM - 05:00 PM
  • Mathila time pass
    03:30 PM - 05:00 PM
  • HINDI NEWS
    05:00 PM - 05:15 PM
  • PARSNA MALA
    06:00 PM - 07:00 PM
  • PRASNA MALA
    06:00 PM - 07:00 PM
  • Maithila NEWS
    07:00 PM - 07:15 PM
  • Mathila news
    07:00 PM - 07:15 PM
  • Song
    07:15 PM - 08:00 PM
  • BBC HINDI SAWA
    07:45 PM - 08:15 PM
  • BBC HINDI SAWA
    07:45 PM - 08:15 PM
  • hindi song
    08:00 PM - 08:45 PM
  • BBC NEPALI SAWA AND SAJHASAWAL
    08:45 PM - 09:15 PM
  • BBC NEPALI SAWA
    08:45 PM - 09:15 PM
  • Non stop song
    09:15 PM - 11:00 PM